स्वास्थ्य मन्त्रालयको निर्देशन : निजी स्वास्थ्यकर्मीको तलब अब सरकारी मापदण्डअनुसार

Aarambha Online 468+ समाचार ( )
२७ अशोज २०८२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सरकारी मापदण्डअनुसारै पारिश्रमिक दिन अनिवार्य गरेको छ। मन्त्रालयले जारी गरेको नयाँ निर्देशन अनुसार नियुक्ति सम्झौता गर्नुपर्ने, तलब अनिवार्यरूपमा बैंकमार्फत उपलब्ध गराउनुपर्ने र अतिरिक्त कामको भत्ता समेत प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै, कुनै पनि कारण देखाई प्रमाणपत्र रोक्न नपाइने भन्दै मन्त्रालयले चेतावनी दिएको छ—निर्देशन उल्लंघन गर्ने संस्थामाथि कडा कारबाही गरिनेछ।

#GoodNews #HealthMinistry #NepalHealthcare #DoctorsRights #NursesWelfare

प्रतिक्रिया

सम्बन्धित समाचार