नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा>
>
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले पछिल्ला खेल परिणाम र आन्तरिक व्यवस्थापकीय असन्तुष्टिका कारण पद छाड्ने निर्णय लिएका हुन्।>
>#NepalFootball #CoachResignation #MattRussell #ANFA #AarambhaSports #ChiyaaGalli #aarambhaonline
@followers @follow @follower @followaarambhaonline >>