>
सरकारले नयाँ कार्यसमय लागू गर्दै आज (२०८२ कार्तिक १६ ) देखि देशभरका सबै सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने व्यवस्था गरेको छ।>
नयाँ समयतालिका अनुसार कार्यालयहरूको कामकाज दक्ष र सेवा प्रवाह प्रभावकारी बनाउन यो निर्णय गरिएको हो। सो अवधिमा सार्वजनिक सेवाग्राहीहरूले आफ्ना काम नियमित रूपमा गर्न सक्ने जनाइएको छ।>
>
#GovernmentOffice #OfficeHours #PublicService #NepalUpdate #ChiyaaGalli #aarambhaonline
@followers @follow @follower @followaarambhaonline>>