भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लु'टपा'ट, आ'गज'नी र तो'डफो'ड गर्ने कार्यमा संलग्नहरूलाई धमाधम पक्राउ

Aarambha Online 468+ समाचार ( )
९ मंगशिर २०८२

कास्की प्रहरीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लु'टपा'ट, आ'गज'नी र तो'डफो'ड गर्ने कार्यमा संलग्नहरूलाई धमाधम पक्राउ गरी कारागार चलान गरिरहेको छ।

प्रहरीका अनुसार हालसम्म ५६ जना पक्राउ परिसकेका छन् र उनीहरूमध्ये धेरैलाई उपद्रव कसुरमा अनुसन्धान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार