आज बिहान सोलुखुम्बुको लोबुचे (एभरेस्ट क्षेत्र) मा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनाग्रस्त हेलिकप्टरमा कुनै यात्रु नभएको र पाइलटको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार, हेलिकप्टर अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो।>
>
#HelicopterCrash #Solukhumbu #EverestRegion #AviationNews #NepalHelicopter #AarambhaOnline #ChiyaGalli
@followers @follow @follower @followaarambhaonline>>