बैंकले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार मौद्रिक क्षेत्रको सक्रियता, बैदेशिक मुद्राको होल्डिङ,

Aarambha Online 468+ समाचार ( )
२ मंगशिर २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्वको कुल आकार हाल रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ। बैंकले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार मौद्रिक क्षेत्रको सक्रियता, बैदेशिक मुद्राको होल्डिङ, वित्तीय प्रणालीमा बैंकको भूमिकासहित समग्र आर्थिक परिसंचनले यो आकार हासिल भएको हो।

विशेषगरी विदेशी मुद्राको सञ्चिति, सरकारी निकायसँगको कारोबार, वित्तीय दायित्व तथा चलनचल्तीको रकम यसै संरचनामा समावेश हुन्छ। नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक स्थिरता र आर्थिक व्यवस्थापनलाई लक्ष्य गर्दै आफ्नो सम्पत्ति–दायित्व संरचना मजबुत बनाउँदै जाने जनाएको छ।

#NepalRastraBank #NRBUpdate #EconomicReport #FinancialStatus #AarambhaOnline
@followers @follow @follower @followaarambhaonline

प्रतिक्रिया

सम्बन्धित समाचार