र्सहरूले १५ हजार रुपैयाँ तलबमा घर चलाउन नसक्ने भन्दै तलब वृद्धि र उचित सुविधा माग

Aarambha Online 468+ समाचार ( )
२५ अशोज २०८२

पोखरा स्थित मनिपाल कलेजमा कार्यरत नर्सहरूले न्यूनतम पारिश्रमिकको विरोधमा आन्दोलन गरेका छन्। नर्सहरूले १५ हजार रुपैयाँ तलबमा घर चलाउन नसक्ने भन्दै तलब वृद्धि र उचित सुविधा माग गरेका छन्। उनीहरूले अस्पताल प्रशासनले माग सम्बोधन नगरे थप कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

#ManipalCollege #NursesProtest #LowSalary #Pokhara #AarambhaOnline
@followers @follow @follower @followaarambhaonline

प्रतिक्रिया

सम्बन्धित समाचार