काठमाडौँका मेयर बालेन्द्र शाहले आफूलाई “लुसिफर” भन्दै सामाजिक सञ्जालमा गरिएको व्यङ्ग्यात्मक टिप्पणीको जवाफ

Aarambha Online 468+ समाचार ( )
१ कार्तिक २०८२

काठमाडौँका मेयर बालेन्द्र शाहले आफूलाई “लुसिफर” भन्दै सामाजिक सञ्जालमा गरिएको व्यङ्ग्यात्मक टिप्पणीको जवाफ दिएका छन्।
उनले लुसिफरजस्तै हेयरस्टाइलसहितको फोटो इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका छन्, “If it makes you happy, I don’t know — it fits the style।”
उनको यो पोस्टमा समर्थक र आलोचक दुवै पक्षबाट तीव्र प्रतिक्रिया आएको छ भने, बालनको आत्मविश्वास र व्यङ्ग्यात्मक स्टाइल अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

#BalenShah #LuciferStyle #InstagramPost #ViralNews #AarambhaOnline @followers @follow @follower @followaarambhaonline

प्रतिक्रिया

सम्बन्धित समाचार