काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको झडपमा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा उपचारपछि नेपाल फर्किएका छन्। आन्दोलनपछि उनीहरू उपचारका लागि सिंगापुर गएका थिए। करिब १८ दिनको उपचारपछि देउवा दम्पती आज सिंगापुरबाट स्वदेश फर्किएका हुन्।>>
शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा उपचारपछि नेपाल फर्किए
प्रतिक्रिया
ताजा समाचार
साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्यमा...
Aarambha Online | १ पौष २०८२
मेक्सिकोमा निजी विमान दुर्घटना: आपतकालीन अवतरण असफ...
Aarambha Online | १ पौष २०८२
मासिक राशिफल – Monthly Horoscope पुस २०८२
Aarambha Online | १ पौष २०८२
। केन्द्रीय निर्वाचन आयोगले आइतबार सूचना जारी गर्द...
Aarambha Online | ३० मंगशिर २०८२
लुम्बिनी लायन्सका कप्तान रोहितले उपाधि जितेपछि ट्र...
Aarambha Online | ३० मंगशिर २०८२
WWE लेजेंड John Cena ले २४ वर्षपछि रिङबाट अवकाश लि...
Aarambha Online | २९ मंगशिर २०८२