बलिउडका ‘हि–म्यान’का रूपमा चिनिने दिग्गज कलाकार धर्मेन्द्र देओलको निधन

Aarambha Online 468+ समाचार ( )
९ मंगशिर २०८२

हामीले भारतीय चलचित्रका महान अभिनेता धर्मेन्द्र देओललाई गुमाएका छौँ।
बलिउडका ‘हि–म्यान’का रूपमा चिनिने दिग्गज कलाकार धर्मेन्द्र देओलको निधनसँगै भारतीय फिल्म उद्योगले एक अमूल्य धरोहर गुमाएको छ। शोले, फूल और पत्थर, चुपके चुपके, यादों की बारात लगायत सयौँ सुपरहिट फिल्मका कारण उनी लाखौँ दर्शकका मनमा बसेका थिए।

उनको सरल स्वभाव, शक्तिशाली अभिनय र सदावहार करिश्माले अनेक पुस्तालाई प्रेरित र प्रभावित बनाएको छ। आज बलिउड मात्र होइन, विश्वभरका उनका प्रशंसकहरू गहिरो शोकमा छन्।

धर्मेन्द्र देओलप्रति हार्दिक श्रद्धाञ्जली। उनकी आत्माले चिरशान्ति पाओस्। 🌹

#RIPDharmendra #DharmendraDeol #BollywoodLegend #IndianCinema #AarambhaOnline #aarambhaonline

@followers @follow @follower @followaarambhaonline

प्रतिक्रिया