मुस्ताङका स्याउको विदेशी बजारमा धमाकेदार माग!

Aarambha Online 468+ समाचार ( )
३ कार्तिक २०८२


पछिल्ला ३ महिनामा मात्र ११० करोड रुपैयाँभन्दा बढी मूल्यका स्याउ निर्यात भएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङका स्याउको गुणस्तर र स्वादका कारण विदेशी बजारमा यसको माग तीव्र रूपमा बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार