नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ ।

Aarambha Online 468+ समाचार ( )
९ मंगशिर २०८२

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार