१९ घन्टादेखि नियन्त्रणबाहिर छ। ३२ तले भवनबाट सुरु भएको आगोले ४४ जनाको मृ'त्यु, ६२ घाइते, र २७९ जना अझै बेपत्ता

Aarambha Online 468+ समाचार ( )
१२ मंगशिर २०८२

ङकङमा करिब ५ हजार मानिस बसोबास गर्ने विशाल आवासीय कम्प्लेक्समा लागिरहेको भीषण आ'गला'गी १९ घन्टादेखि नियन्त्रणबाहिर छ। ३२ तले भवनबाट सुरु भएको आगोले ४४ जनाको मृ'त्यु, ६२ घाइते, र २७९ जना अझै बेपत्ता भएको एपीले जनाएको छ।

आठ भवनमध्ये सात वटा पूर्ण रूपमा आगोको जोखिममा परेका छन्, जसले नियन्त्रण प्रयासलाई अझै चुनौतीपूर्ण बनाइरहेको छ। घटनास्थलमा सुरक्षाकर्मी, अग्निनियन्त्रक, दमकल र एम्बुलेन्स मोठो संख्यामा खटाइएको छ, तर आगो नियन्त्रणमा आउन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार