दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) T20 क्रिकेटमा लुम्बिनी लायन्सले लगातार दोस्रो जीत

Aarambha Online 468+ समाचार ( )
१२ मंगशिर २०८२

का ठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) T20 क्रिकेटमा लुम्बिनी लायन्सले लगातार दोस्रो जीत हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै सुदूरपश्चिम रोयल्सले खेलको सुरुवाती चरणमै दोस्रो विकेट गुमाएको छ। सुदूरपश्चिमका क्रिस्ट लिनको रूपमा दोस्रो विकेट खसेको हो।

लिनलाई लुम्बिनीका बलर रुवेन ट्रम्पेलमान ले १६ रनमा क्याच आउट गरे।

यो विकेटसँगै सुदूरपश्चिम रोयल्सले ५ ओभर पूरा हुँदा २ विकेट गुमाएर ३९ रन मात्र जोडेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार