धनकुटाको पाख्रीबासमा ११ फिट लामो राज गोमन सर्प भेटियो

Aarambha Online 468+ समाचार ( )
५ कार्तिक २०८२

धनकुटा — धनकुटाको पाख्रीबास क्षेत्रमा विश्वकै लामो र विषालु सर्प मानिने राज गोमन (King Cobra) भेटिएको छ। उक्त सर्पको लम्बाइ ११ फिट र तौल ७.५ के.जि रहेको बताइएको छ। स्थानीयवासीले सर्प देखेपछि डर र त्रास फैलिएको थियो।

सर्पलाई सर्प उद्दारकर्ता तथा समाजसेवी प्रदिप श्रेष्ठले सुरक्षित रूपमा उद्दार गरेका हुन्। श्रेष्ठका अनुसार राज गोमन अत्यन्तै दुर्लभ प्रजातिको सर्प हो, जुन प्रायः घना वन क्षेत्रमा मात्र पाइन्छ। उद्दारपछि उक्त सर्पलाई सुरक्षित रूपमा वन विभागको जिम्मा लगाइएको छ।

#KingCobra #SnakeRescueNepal #DhankutaNews #WildlifeConservation #PradeepShrestha

प्रतिक्रिया

सम्बन्धित समाचार